परेनन् सरकारको नजरमा गण्डक नहरका सुकुम्बासी
वैशाख २७, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–२१ की ६५ वर्षीया एक महिलाले श्रीमान् गुमाएपछि गण्डक नहर किनारमा चिया पसल थापेर जीविकोपार्जन गर्दै आएकी थिइन्। तर नहर किनारका छाप्रा हटाइएपछि उनी अहिले छोरीको ससुरालीमा आश्रय लिएर बसिरहेकी छन्। उनीसँगै गण्डक किनारमै बस्दै आएकी अर्की करिब ४५ वर्षीया महिलाले पनि अहिले अरुकै घरमा सहारा लिएर दिन कटाइरहेकी छन्। उनका … Continue reading परेनन् सरकारको नजरमा गण्डक नहरका सुकुम्बासी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed