सर्लाहीको ऐतहासिक नाढीमन तालमा पाँचौ नेपाल ग्रामिण चलचित्र महोत्सव
बैशाख १८, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालको किनारमा पुग्दाको दृश्य बडो गजबको थियो। एउटा कार्यक्रम भन्दा पनि गाउँ, प्रकृति र सिनेमा एकै ठाउँमा भेटिएको दृश्य जस्तो अनुभव भयो।...
