विकल्पबारे जानकार हुँदाहुँदै पनि सर्वोच्चले किन रोकेन वीरगञ्जको मुख्य सडक विस्तार?
करिब दुई दशकदेखि वीरगञ्जको मुख्य सडक विस्तार कहिले र कति हुने अन्योलताबीच सर्वोच्च अदालतले टुंगो लगाएको विवाद केवल वालेन्द्र शाह नेतृत्वको संघीय सरकारको सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानको विषय...
