नेता मनोज चौधरी पक्राउ प्रकरणको अनुसन्धान अन्तिम चरणमा

२०८२ चैत ०५ । वीरगञ्ज नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पर्सा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज चौधरी पक्राउ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको पर्सा प्रहरी प्रवक्ता एवं डिएसपी...