परेनन् सरकारको नजरमा गण्डक नहरका सुकुम्बासी
वैशाख २७, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–२१ की ६५ वर्षीया एक महिलाले श्रीमान् गुमाएपछि गण्डक नहर किनारमा चिया पसल थापेर जीविकोपार्जन गर्दै आएकी थिइन्। तर नहर किनारका छाप्रा हटाइएपछि उनी अहिले...
