३१ वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

जेष्ठ २९, वीरगञ्ज | रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ। ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी...

जलनका बिरामीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता, उपत्यकाबाहिर अस्थायी शिविरको भर

२७ बैशाख, वीरगञ्ज। नेपालमा हरेक वर्ष हजारौँ मानिस आगो, तातो पानी, करेन्ट र रसायनको जलनले डढ्छन्। तर, तीमध्ये अस्पतालको ढोकासम्म पुग्नेहरू निकै कम छन्। खासगरी मधेश प्रदेशमा यो समस्या अरु...

भारतसँगको निर्भरता अन्त्य गर्दै ‘जमुनी सिँचाइ आयोजना: २०८४ देखि बारा र रौतहटका खेतमा आफ्नै पानी

वैशाख २४, वीरगञ्ज। हरेक वर्ष सिँचाइको समयमा बारा र रौतहटका किसानको एउटै चिन्ता हुन्छ, “भारतले गण्डक नहरमा पानी कहिले छोड्ला र खेती गरौँला?” गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने पानीका...

सरकारी विज्ञापन बन्देजपछि थप संकटमा निजी मिडिया

२४ वर्ष अगाडी ५ धुर जग्गामा बनेको घरबाट प्रसारणमा आएको ‘रेडियो वीरगञ्ज’ मध्य तराईको पहिलो रेडियो हो। कुनै बेला ४० जना कर्मचारी भएको यो रेडियो स्टेशनमा अहिले १० जना...

मधेसमा सेफ हाउसको अभावः छैन उद्धारपछिको उचित व्यवस्थापन

२०८२ साउन १५ गतेको कुरा हो, मिरमिरे एक बिहान, करिब साढे चार बजे। काठमाडौंबाट बस चढेर आएकी एक १४ वर्षीया किशोरी वीरगञ्ज बसपार्कमा ओर्लिइन्। बसपार्कबाट अटोमा चढेर नेपाल–भारत सीमाको...

पर्सामा सार्वजनिक जग्गाको अतिक्रमण आइतबारदेखि हटाउने तयारी

वीरगञ्ज, वैशाख ११ जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सहरी विकासका लागि जिल्लाका विभिन्न स्थानमा रहेका अतिक्रमित संरचनाहरू हटाउने भएको छ। वीरगञ्जको गण्डक चोकदेखि जानकीटोला इनरवासम्म...

१२ घण्टाको अल्पसूचनाले निम्त्याएको जोखिम

वीरगञ्ज, वैशाख ११ जिल्ला प्रशासन कार्यालय पर्साले जोखिमयुक्त संरचनामा व्यापार नगर्न चेतावनी दिँदै दुर्घटनाको जिम्मेवारी घरधनीमाथि पर्ने बताएको छ। अर्कोतिर, वीरगञ्ज महानगरपालिकाले सडक विस्तार कार्यका कारण भूमिहीन बनेकाहरूको विवरण...

अत्यधिक भाडा वृद्धि र जबर्जस्ती खाली गराउने गुनासोप्रति महानगरको चेतावनी

वीरगञ्ज, १० बैशाख। वीरगञ्ज महानगरपालिकाले अत्यधिक भाडा वृद्धि र सम्झौता अवधि अगावै भाडावालालाई हटाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सबै घरधनी र भाडावालालाई सम्झौता व्यवस्थित गर्न निर्देशन दिएको छ। बिहिबार जारी...

पर्सामा भूमिहीन दलित र सुकुमबासीलाई जग्गा वितरण अभियान तीव्र, ५ हजार बढी निवेदन

वीरगञ्ज, चैत २७। पर्सामा भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया तीव्र पारिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले तथ्यांक प्रविष्टि तथा कार्यान्वयनलाई...

२५ भन्दा बढी कलेज एउटै छानामुनि, एसइई दिएका विद्यार्थीका लागि वीरगञ्जमा ‘भविष्य मेला’

वीरगञ्ज, २७ चैत। एसइई सकिएपछि “अब के पढ्ने ? कहाँ पढ्ने ? कति खर्च लाग्छ ?” भन्ने अन्योलमा परेका विद्यार्थी र अभिभावकका लागि वीरगञ्जमा फेरि ‘भविष्य मेला’ आयोजना हुने...