जलनका बिरामीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता, उपत्यकाबाहिर अस्थायी शिविरको भर
२७ बैशाख, वीरगञ्ज। नेपालमा हरेक वर्ष हजारौँ मानिस आगो, तातो पानी, करेन्ट र रसायनको जलनले डढ्छन्। तर, तीमध्ये अस्पतालको ढोकासम्म पुग्नेहरू निकै कम छन्। खासगरी मधेश प्रदेशमा यो समस्या अरु...
