पूर्ण रुपमा भूमिहीन भएका ९ परिवारले दिए निवेदन
वीरगञ्ज, जेठ २६। वीरगञ्जको मुख्य सडक विस्तारको विषय अझै पूर्ण रूपमा टुंगोमा पुगेको छैन। गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक क्षेत्रमा परेका घर तथा संरचना भत्काइएको दुई महिना हुनै लाग्दा...
