भाषा राष्ट्रियता मापन गर्ने कसी होइन

नेपालको संसदीय इतिहासमा एउटा महत्वपूर्ण अध्याय थपिएको छ। मधेशको सामान्य पृष्ठभूमिबाट आएकी २५ वर्षीया रुबी कुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। एउटा युवा, त्यसमा पनि सीमान्तकृत...