प्याब्सन पर्सा जिल्ला कार्यसमिति उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित
काठमाडौं— निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठकका अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ। बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशबाट एकमात्र...
